
Are you an authorized person for a financial cooperative and wish to register your Financial Cooperative now? Please be sure, you are allowed to login into the system once your financial cooperative's data has been reviewed and verified from NCRA. Register your financial cooperative now.
राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी संस्था दर्ता प्रकृया शुरूवातका लागि Email र Mobile No. राखेर OTP/Login Code प्राप्त गर्नका लागि तलको Register/Get Login Code मा Click गर्नुहोस् ।(एक पटक लिएको कोडको अवधि ७ दिनको हुनेछ । सात दिनपछि मात्रै यही प्रकृया मार्फत पुनः नयाँ OTP/Login Code लिनुहोला ।)
प्राप्त गरेको OTP/Login Code को समयावधि ७ दिनको हुने भएकाले उक्त समयावधि भित्र Email/Mobile मा प्राप्त भएको OTP/Login Code प्रयोग गरि सहकारी दर्ता प्रणाली (FCRS) मा दर्ता प्रक्रिया जारी राख्नको लागि तलको Continue with previous Login code मा Click गर्नुहोस् ।
NCRA बाट सहकारी दर्ता स्वीकृत भएपछि NCRA बाट Email/Mobile No मा प्राप्त भएको Login detail प्रयोग गरि FCRS प्रणालीमा Login गर्नुहोस् ।
Hotline: 01-5010131 / 01-5010237
Sanjay Tharu (Chaudhary):+977-9811122764 (Available for Call / WhatsApp)