
Are you an authorized person for a financial cooperative and wish to register your Financial Cooperative now? Please be sure, you are allowed to login into the system once your financial cooperative's data has been reviewed and verified from NCRA. Register your financial cooperative now.
सहकारीको नयाँ दर्ता प्रकृया हालको लागि बन्द भएको छ । पहिले दर्ता भइसकेका सहकारीको हकमा आवश्यकता अनुसार अपडेट गर्न सक्नुहुने छ । सहकारी संस्थाको नयाँ दर्ता प्रकृयाको म्याद समाप्त भएको हुँदा तोकिएको मितिभित्र शुल्क बुझाइ दर्ता प्रकृयामा समावेश भएका सहकारीले पूर्ण विवरण समावेश गर्न सक्नुहुने छ ।
Email/Mobile मा प्राप्त भएको OTP/Login Code प्रयोग गरि सहकारी दर्ता प्रणाली (FCRS) मा प्रविष्ट गरेका डाटाहरू अपडेट गर्न सक्नुहुने छ ।
NCRA बाट सहकारी दर्ता स्वीकृत भएपछि NCRA बाट Email/Mobile No मा प्राप्त भएको Login detail प्रयोग गरि FCRS प्रणालीमा Login गर्नुहोस् ।